बागलुङमा बाम गठबन्धनका पाठक भारी मतान्तरले विजयी
शुक्रबार, २२ मङ्सिर २०७४, २३ : ५५
बागलुङ– बागलुङ निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका डा.सूर्य पाठकले भारी मतान्तरले विजय हासिल गरेका छन्। बाम गठबन्धनबाट उमेदवार बनेका नेकपा एमालेका पाठकले १३ हजार ४१ कोे मतान्तरमा विजय हासिल गरेका हुन् ।
पाठकले ३३ हजार ६ सय ५७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी चम्पादेवी खड्काले २० हजार ६ सय १६ मत प्राप्त गरेकी छन् । जिल्लामा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रले चुनावी एकता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
-
प्राधिकरणका प्रमुखले गरे सिनामंगलस्थित विपद् उद्धार कार्यालयको निरीक्षण
-
एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : उपाध्यक्ष पौडेल
-
रातोपाटी खुलामञ्च