शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘के छ खबर’ मा ह्यारी र सुविध्याको अभिनय

शुक्रबार, १० असार २०७९, १३ : ४६
शुक्रबार, १० असार २०७९

ह्यारी योञ्जन र सुबिध्या खनालको अभिनय रहेको म्युजिक भिडियो ‘के छ खबर’ सार्वजनिक भएको छ । भिडियोमा दुबैको रोमान्टिक अवतार देख्न सकिन्छ ।

गंगा विष्टको स्वर रहेको गीतमा शब्द तथा संगीत वसन्त सापकोटाको छ । गीतको संगीत संयोजन विसम आचार्यले गरेका हुन् । भिडियोमा मनोज राईको छायाङ्कन र सम्पादन रहेको भिडियो दुर्गा बान्तवा राईले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप