शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगरपालिकाको नगरसभा सुरु

शुक्रबार, १० असार २०७९, ११ : ३९
शुक्रबार, १० असार २०७९

वीरगञ्ज महानगरपालिकाको नगरसभा सुरु भएको छ । शुक्रबार वीरगञ्जमा महानगरपालिकाको नगरसभा सुरु भएको हो ।

नगरसभामा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का वडासदस्य कृष्ण यादवको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ । यादवको दुर्घटनामा परि निधन भएको थियो ।

सभामा अहिले नगरसभा सदस्यहरुले बोल्ने क्रम जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप