आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कालिकोटमा जीप दुर्घटना, चालकको मृत्यु

बिहीबार, ०९ असार २०७९, २१ : २३
बिहीबार, ०९ असार २०७९

कालिकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका-८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप