पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध युवा संघको राँके जुलुस, सरकारी गाडीसमेत तोडफोड (तस्बिरहरु)
बिहीबार, ०९ असार २०७९, १९ : १०
नेकपा एमाले निकट युवा संघले राँके पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध राँके जुलुस निकालेको छ। युवा संघले बिहीबार नयाँ बानेश्वरमा पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध राँके जुलुस निकालेको हो । यस्तै युवा संघले सरकारी गाडीमा समेत तोडफोड गरेको छ । नेपाल आयल निगमले केही दिन अगाडि प्रति लिटर पेट्रोलमा २१ रुपैयाँ मूल्य र डिजेलमा प्रति लिटर २७ रुपैयाँ बढाएको थियो। ।
























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण