ad
x

शाहको सम्झनामा फोटो प्रदर्शनी

person explore access_timeअसार ९, २०७९ chat_bubble_outline0

राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव स्व.शरदचन्द्र शाहको सम्झनामा फोटो प्रदर्शनीको आयोजना गरिएको छ । शाहले नेपाली खेलकुदको विकास र विस्तारमा गरेको योगदानको स्मरण गर्दै शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनले उनको योगदानलाई समेटिएको फोटो प्रदर्शनीको आयोजना गरेको हो । ओलम्पिक डे २०२२ को अवसरमा बिहिबार उद्घाटन भएको यस प्रदर्शनी ५ दिनसम्म चल्नेछ ।


शाह २०३४ देखि एक दशकसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीको अध्यक्ष रहेका थिए ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।