बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टीभीएस अपाचेको नयाँ मोडल नेपालमा सार्वजनिक

बिहीबार, ०९ असार २०७९, १६ : ४४
बिहीबार, ०९ असार २०७९

टीभीएस अपाचेको बीएस-भीआई मोडलको अपाचे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक भएको छ । जगदम्बा मोटर्सले राजधानीमा आयोजित औपचारिक समारोह मार्फत नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो। 

नयाँ बाइकमा ३ राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहरु छन् । साथै अन्य विभिन्न आकर्षक फिचरहरु पनि बाइकमा रहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप