ad
x

टीभीएस अपाचेको नयाँ मोडल नेपालमा सार्वजनिक

person explore access_timeअसार ९, २०७९ chat_bubble_outline0

टीभीएस अपाचेको बीएस-भीआई मोडलको अपाचे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक भएको छ । जगदम्बा मोटर्सले राजधानीमा आयोजित औपचारिक समारोह मार्फत नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो। 


नयाँ बाइकमा ३ राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहरु छन् । साथै अन्य विभिन्न आकर्षक फिचरहरु पनि बाइकमा रहेका छन् ।



 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।