शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टिसीएल विश्वकै पहिलो ठूलो टिभी ब्राण्ड बन्न सफल

बिहीबार, ०९ असार २०७९, १५ : १२
बिहीबार, ०९ असार २०७९

टिसीएल ब्रान्डलाई ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्र्याकर रिपोर्टले ग्लोबल नम्बर १ एन्ड्रोइड टिभी ब्रान्ड चयन गरेको छ। ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्रयाकर रिपोर्टका अनुसार गत वर्ष सन् २०२१ मा १८ करोड ९० लाख वटा स्मार्ट टिभी सिपमेन्ट भएको थियो । त्यसमध्ये ७ करोड ३२ लाख वटा एण्ड्रोइड स्मार्ट टिभीको सिपमेन्ट भएका थिए । जसको २०.७५ टिभी अर्थात १ करोड ५१ लाख वटा टिसीएलको टिभीको सिपमेन्ट भएको थियो । 

टिसीएल नेपालमा समेत चिनिएको ब्राण्ड हो । ३२ देखि ७५ ईन्च सम्मको स्मार्ट र नन–स्मार्ट मोडलहरुमा उपल्ब्ध टिसीएल ब्राण्डले नेपालमा क्युलेड फोरके, फोरके यूएचडि,कर्भड स्मार्टका साथै गुगल टिभी पनि भित्र्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप