टिसीएल विश्वकै पहिलो ठूलो टिभी ब्राण्ड बन्न सफल
बिहीबार, ०९ असार २०७९, १५ : १२
टिसीएल ब्रान्डलाई ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्र्याकर रिपोर्टले ग्लोबल नम्बर १ एन्ड्रोइड टिभी ब्रान्ड चयन गरेको छ। ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्रयाकर रिपोर्टका अनुसार गत वर्ष सन् २०२१ मा १८ करोड ९० लाख वटा स्मार्ट टिभी सिपमेन्ट भएको थियो । त्यसमध्ये ७ करोड ३२ लाख वटा एण्ड्रोइड स्मार्ट टिभीको सिपमेन्ट भएका थिए । जसको २०.७५ टिभी अर्थात १ करोड ५१ लाख वटा टिसीएलको टिभीको सिपमेन्ट भएको थियो ।
टिसीएल नेपालमा समेत चिनिएको ब्राण्ड हो । ३२ देखि ७५ ईन्च सम्मको स्मार्ट र नन–स्मार्ट मोडलहरुमा उपल्ब्ध टिसीएल ब्राण्डले नेपालमा क्युलेड फोरके, फोरके यूएचडि,कर्भड स्मार्टका साथै गुगल टिभी पनि भित्र्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त