ad
x

नयाँ कर्मचारी भर्ना गर्ने एन्फाको निर्णय

person explore access_timeअसार ८, २०७९ chat_bubble_outline0

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आवश्यक कर्मचारी भर्ना गर्ने भएको छ।  संघमा केही कर्मचारी आवश्यक भएकाले प्रक्रिया पुरा गरेर नयाँ भर्ना खुलाउने निर्णय भएको हो।  


बुधबार बसेको एन्फाको नवनिर्वाचित पहिलो कार्यसमितिको बैठकले पदपूर्तिका लागि आवश्यक प्रक्रिया पुरा गरी कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय पारित गरेको महासचिव किरण राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 



एन्फाले ३० दिनभित्र श्वेतपत्र जारी गरी संघको आर्थिक तथा प्रशासनिक अवस्थाबारे जानकारी दिने निर्णय पनि गरेको छ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।