बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एन्फाको महासचिवमा राई र कोषाध्यक्षमा जोशी मनोनित

बुधबार, ०८ असार २०७९, २० : ००
बुधबार, ०८ असार २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् ।

अध्यक्ष पंकज नेम्वाङ नेतृत्वको कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राईलाई महासचिव र जोशीलाई कोषाध्यक्षमा मनोनित गरेको हो ।

मंगलबार एन्फाको नयाँ अध्यक्षमा पंकज  नेम्वाङ निर्वाचित भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप