एन्फाका नवनिर्वाचित पदाधिकारीले लिए शपथ (तस्बिरहरु)
बुधबार, ०८ असार २०७९, १८ : ०६
अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार एन्फा मुख्यालयमा अध्यक्ष पंकज नेम्वाङसहित १८ पदाधिकारीले शपथ ग्रहण गरेका हुन् ।
पंकज अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई पराजित गर्दै एन्फा अध्यक्षमा विजयी भएका थिए । एन्फामा पंकज प्यानलकै बहुमत रहेको छ ।