बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

‘कमेडी क्लब वीथ च्याम्पियन’ मा डिसहोमको प्रायोजन

बुधबार, ०८ असार २०७९, १६ : ४२
बुधबार, ०८ असार २०७९

नेपाल टेलिभिजनमा प्रशारण भइरहेको हास्य रियालिटी सो ‘कमेडी क्लब वीथ च्याम्पियन’ मा डिसहोमले प्रायोजन गरेको छ । हास्य कलाकारहरुको प्रस्तुति रहेको सो कार्यक्रममा डिसहोमले ६ महिना सम्मको लागि प्रायोजन गरेको हो ।
कार्यक्रम हरेक सोमबार साँझ ८ः ५० बजे नेपाल टेलिभिजनमा प्रसारण भईरहेको छ भने बिहीवार पुनः प्रसारण हुने गर्दछ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप