कोटेश्वरको झोलुङ्गे पुल मुनि भेटिएको शव पोस्टमार्टमपछि दाहसंस्कार
बुधबार, ०८ असार २०७९, ११ : ५०
काठमाडौंको कोटेश्वर स्थित झोलुङ्गे पुल मुनि मृत भेटिएका युवकको शव पोष्टमार्टम गरिएको छ । असार ५ मा मोरङको उर्लाबारी नगरपालिका–२ घर भएका २९ वर्षीय युवराज भन्ने अनिश बरालको शव फेला परेको थियो ।
शव पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मोरङबाट आएका उनका आफन्तहरुले शव दाहसंस्कार गरेका छन् । युवराज बराल कोटेश्वर क्षेत्रमा सडक पेटीमा बस्थे, मदिरा पिउँथे । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?