रोल्पाका पुरुषको शव प्युठानको खोलामा फेला
बुधबार, ०८ असार २०७९, ०९ : ४८
![रोल्पाका पुरुषको शव प्युठानको खोलामा फेला](https://rpcdn.ratopati.com/media/albums/death_body_wQSNg6LSKv.jpg)
प्युठान जिल्लाको माडी खोलमा रोल्पाका एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको स्वर्गद्धारी नगरपालिका–९ स्थित माडी खोलामा रोल्पाको परिवर्तन गाउँपालिका–३ का अन्दाजी ५० बर्षीय भरत वादीको शव मंगलबार अपरान्ह फेला परेको हो ।
खोलाले बगाउँदै ल्याएको उनको शव प्रहरीले निकालेर अहिले विजुवार जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्युठानका प्रहरी निरीक्षक लालबहादुर बिकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध
-
सुन्दर र दुब्ली देखिने औषधिले गायिका एभरीको भयो यस्तो हविगत
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै