शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कुमारी बैंक र महाराजा रिसोर्टबीच सम्झौता

मङ्गलबार, ०७ असार २०७९, १८ : २४
मङ्गलबार, ०७ असार २०७९

कुमारी बैंक र बुटवलस्थित महाराजा रिसोर्टबीच एक सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्नेगरी समझदारी भएको बताइएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नविन मुनि बज्राचार्य तथा महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरे । 
म्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्ग र फुडिङ्ग शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप