छिट्टै मन्त्रीहरुको हेरफेर हुन्छ : श्रेष्ठ
मङ्गलबार, ०७ असार २०७९, १८ : ०३
नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले छिट्टै मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुको हेरफेर हुने बताएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेकपा(एकीकृत समाजवादी)को निर्णय अनुसार केहीदिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताएका हुन् ।
मन्त्री परिवर्तन गर्नका लागि आ–आफ्नो दलहरु स्वतन्त्र रहेपनि गठबन्धन भित्रपनि समझदारी बन्नुपर्ने बताए । सांसद श्रेष्ठले पार्टी अध्यक्ष माधवकुमार नेपालबाट एक, दुई दिन भित्रमा मन्त्रिपरिषद् हेरफेर हुने जानकारी आफूले पाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती