वायुसेवा कम्पनीलाई प्राधिकरणको चेतावनी : धाक-धम्की चल्दैन !
मङ्गलबार, ०७ असार २०७९, १७ : १३
नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई धाक-धम्की नचल्ने चेतावनी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले हवाई उडान रोक्ने भन्ने वायुसेवा कम्पनीकाे धम्कीलाई जवाफी चेतावनी दिएको हो ।
वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने बताएको थियो । ‘हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन । धाक धम्की चल्दैन,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको भनाइ छ ।
वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरूको रात्रि बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी चिढिएका छन् ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
