रवि लामिछाने भाषण गरिरहे, समर्थकले हुटिङ गरिरहे (तस्बिरहरु)
मङ्गलबार, ०७ असार २०७९, १४ : ४४
राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले आफू व्यवस्था बदल्न नभइ देशभित्र रहेका बेथितिलाई हटाउन राजनीतिमा आएको बताएका छन् । मंगलबार राजधानीमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू इमान्दारीताका साथ जनताको पक्षमा लागिपर्ने बताए ।
उनले अब जसको भिजन उसैको सरकार हुने भन्दै उमेर पुगेपछि सत्ता नभइ वृद्ध भत्ता पाइने भएकाले युवापुस्ता राजनीतिमा आउनुपर्ने बताए । उनले भाषण गरिरहँदा समर्थकले उनको पक्षमा चर्को हुटिङ गरेका थिए । उनीहरुले रवि दाइ हाइहाइ, रवि लामिछाने जिन्दावादलगायतका नारा लगाएका थिए । यस्तै उनीहरुले पुरानो दलको आलोचना गर्दै भ्रष्टाचारी मुर्दावाद लगायतका नारा पनि लगाएका थिए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ? (सूचीसहित)
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
-
षड्यन्त्र वा संयोग ? अल्जेरिया र अस्ट्रियाद्वारा ‘अप्रत्याशित’ बराबरीको बचाउ
-
भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण