शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ औषधि दर्ता एवं गुणस्तर एकिनका लागि ५८ कम्पनीलाई अनुमति

मङ्गलबार, ०७ असार २०७९, १२ : १०
मङ्गलबार, ०७ असार २०७९

नयाँ औषधि दर्ता एवं गुणस्तर निरीक्षणका लागि ५८ वटा विदेशी कम्पनीको अडिट हुने भएको छ । 

डब्लुएचओ जीएमपी गाइलाइन अनुसार औषधि व्यवस्था विभागको सिफारिसमा स्वास्थ्य सचिव स्तरीय निर्णयबाट ५८ वटा कम्पनी छनौट गरिएको हो । अडिटका लागि २७१ विदेशी कम्पनीले आवेदन दिएका थिए । 

अधिकांश भारतीय कम्पनीसहित  बंगलादेशी कम्पनी रहेका छन् । हाल छनौट गरेका कम्पनी ब्राण्ड परिवर्तन भइ केही स्थान परिवर्तन भएका पहिलेका कम्पनी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप