शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मंगलमको प्रोड्रेन अब्बल

मङ्गलबार, ०७ असार २०७९, १० : ३५
मङ्गलबार, ०७ असार २०७९

मंगलमको प्रोड्रेन पाइप अब्बल रहेको कम्पनीले जानकारी दिएको छ । मेकानिकल, थर्मल, रासायनिक सबै पक्षहरूमा मंगलम प्रोड्रेन पाइप परम्परागत पाइपिङ प्रणाली भन्दा धेरै अब्बल रहेको कम्पनीको भनाइ छ । 

मंगलम प्रोड्रेन पाइपहरू रिङफिट र सेल्फ फिट दुवैमा उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘छिटो र सजिलै जडान गर्न सकिने, जोइन्टहरू बनाउनको लागि कुनै सल्भेंट सिमेन्टको आवश्यक नपर्ने मंगलम प्रोड्रेन पाइपहरू आवासीय तथा व्यवसायिक भवनहरू, कारखाना, गोदाम लगायत सार्वजनिक स्थानहरूमा सरल तरिकाले ड्रेनेज डिस्पोजलको लागि अत्यन्त उपयोगी छन्’, कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 

चाडै नबिग्रने, भरपर्दो र धेरै टिकाउ हुने मंगलम प्रोड्रेन पाइप्सहरुमा  रासायनिक प्रतिकृया नहुने र तातो चिसोले असर नगर्ने हुँदा यी पाइपहरु चाँडै नबिग्रने र भरपर्दो रहेको पनि कम्पनीले जनाएको छ ।  जस्तोसुकै मौसमी अवस्थामा पनि प्रयोग गर्न मिल्ने यी पाइपहरु ड्रेनेज सिस्टम लगायत वर्षाको पानी संकलनमा पनि प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । 
मङ्गलम प्रोड्रेन मङ्गलम इन्डस्ट्रिजले उत्पादन र वितरण गर्दै आएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप