विपन्नलाई विकासको मुलः झोलुङ्गे पुल
मङ्गलबार, ०७ असार २०७९, ०६ : १६

गुल्मीको सदरमुकाम तम्घास देखि पश्चिम सिमलटारीसम्म निकै चौडा र पिच सडक छ । जहाँ चौबीसै घण्टा गाडी कुँदी रहेका हुन्छन् ।
तर त्यहाँका कुमाल समुदाय तथा अन्य विपन्न बर्गका जनताहरु त्यहाँको तरकारी , फलफुल र सालका पात समेत डोकोमा बोकेर हिँड्दै सदरमुकाम तम्घास बेच्न ल्याउँछन्, हिँड्दै फर्कन्छन् ।
उनीहरुलाई त्यो सडकले छोए पनि त्यसको सुविधाले छुन सकिरहेको छैन् । तर जब त्यसै पक्की सडकको छेउको छल्दीखोलामा दुई वर्ष अघि झोलुङ्गे पुल बन्यो तब देखि उनीहरुलाई त्यसको सुविधाले निकै छोएको छ र उनीहरुका लागि त्यस मोटरबाटो भन्दा ठूलो विकास त्यसै झोलुङ्गे पुल बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : के-के गर्यो निर्णय
-
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
-
डेङ्गु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
-
पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षा गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत : परराष्ट्र मन्त्रालय
-
असारभित्र ८ वर्ष पुराना मुद्दा शून्य बनाउने लक्ष्यमा सफलता हासिल हुँदैछ : प्रधानन्यायाधीश