बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा सजाइएको धरहरा

सोमबार, ०६ असार २०७९, २२ : १९
सोमबार, ०६ असार २०७९

राजधानीको सुन्धारामा अवस्थित धरहरामा अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरिएको छ । योग दिवसको नारा र लोगो कलात्मक ढंगले प्रयोग गरी गरिएको दीप प्रज्वलनबाट धरहरा निकै सुन्दर र आकर्षक देखिएको छ । तस्बिर : सलोनी मुरारकाको ट्वीटर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप