सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव विद्यार्थी संगठन ललितपुर संयोजक अखिल क्रान्तिकारीमा प्रवेश

सोमबार, ०६ असार २०७९, १९ : ५७
सोमबार, ०६ असार २०७९

नेकपा विप्लव समूह  निकट अखिल (क्रान्तिकारी)का ललितपुर जिल्ला संयोजक मान बहादुर तिरुवा विप्लव पार्टी र विद्यार्थी संगठन परित्याग गरी माओवादी (केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् ।

उनलाई माओवादी केन्द्र निकट विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष पन्चा सिंहले प्रवेश गराएकी हुन । उनलाई केन्द्रीय समितिमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप