ad
x

त्रिचन्द्र कलेजमा अनेरास्ववीयु र प्रहरीबीच झडप

person explore access_timeअसार ६, २०७९ chat_bubble_outline1

त्रिचन्द्र कलेजमा नेकपा एमाले निकट अनेरास्ववीयु र प्रहरीबीच झडप भएको छ । अनेरास्ववीयुले सोमबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा पर्दशन गरेको थियो ।


प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षबीच झडप भएको हो । प्रदर्शन  दुई पक्षबाट कोही पनि घाइते नभएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 



कमेन्ट

  1. June 20, 2022, 7:18 p.m. kumarkarki
    NICE
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।