मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगर पूर्ण साक्षरता सहर !

आइतबार, ०५ असार २०७९, १८ : ४२
आइतबार, ०५ असार २०७९

मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिकालाई पूर्ण साक्षरता सहर घोषणा गरिने बताएका छन् । आइतबार नगरसभाको ११ औं अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका साहले महानगरपालिका लागि पूर्ण साक्षरता सहर घोषणा गरिने बताएका हुन् । 

यस्तै, महानगरको सांस्कृति सहरको रुपमा विकास गर्ने गरी स्थानीय नेपाल भाषाको विकास एवं प्रवद्र्धनका लागि जारी प्राथमिक तहदेखि ८ कक्षासम्मको नेपाल भाषाको अध्ययन अध्यापन कार्यक्रमलाई समेत आफुले निरन्तरता दिएको मेयर शाहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप