मेयर बालेन्द्र साहले ‘जनतासँग मेयर’ कार्यक्रम चलाउने
आइतबार, ०५ असार २०७९, १७ : ५७
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आगामी आर्थिक वर्षदेखि जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
आइतबार महानगरको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर साहले महानगरको समग्र जनसरोकारका विषय, चासोको तथा खोजीका विषयमा प्रत्यक्ष रुपमा संवाद गर्ने बताएका हुन् ।
यस्तो कार्यक्रम हरेक महिनाको पहिलो आइतबार सञ्चालन गरिने समेत मेयर साहले नगरसभामार्फत जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले हेटौंडा कमिटीको अध्यक्षमा कार्की निर्वाचित
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन