भद्रकालीमा टेलिसिरियल ‘सन्ध्या’ को शुभ–मुहूर्त
आइतबार, ०५ असार २०७९, ११ : ४०
सिरियल ‘सन्ध्या’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा फिल्मी शैलीमा शुभ–मुहुर्त गर्दै सिरियलको निर्माण घोषणा गरिएको हो ।
कलाकार नीर शाह, निर्देशक शोभित बस्नेत, हिउँवाला गौतम लगायतको उपस्थिति मुर्हुतमा रहेको थियो सिरियलको छायाङ्कन सोमबारदेखि मकवानपुरको चित्लाङबाट सुरु हुनेछ । रामजी राउतको निर्देशन रहने सिरियलमा नीर शाह, शोभित बस्नेत, हिउँवाला गौतमका अलवा दयाराम दाहाल, गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भिमा मैनाली, सुन्दर लामिछाने, कन्दिप कँडेल, आशा पाण्डे र बालकलाकार एलेक्स खड्को अभिनय रहनेछ ।
सुदिप कँडेल र कृष्ण कार्की निर्माता रहेको सिरियल जया ओझाले लेखेकी हुन् । राहुल राईको छायाङ्कन रहने सिरियलमा नविन निरौलाले सम्पादन गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या