शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालोपयोगी सामान्यज्ञान : नेपालको प्रथम बालसाहित्यकार को हुन् ?

आइतबार, ०५ असार २०७९, ११ : ०५
आइतबार, ०५ असार २०७९

१, सरकारले कहिलेदेखि लागू हुने गरी परीक्षणको रूपमा आइतवार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो ?
(क) २०७९ साल जेठ एक गते (ख) २०७९ साल जेठ दुई गते (ग) २०७९ साल जेठ तीन गते (घ) २०७९ साल जेठ चार गते 
२, विश्ववातावरण दिवस कुन दिन मनाइने गरिन्छ ? 
(क) हरेक वर्ष जून तीन तारिख (ख) हरेक वर्ष जून चार तारिख (ग) हरेक वर्ष जून पाँच तारिख (घ) हरेक वर्ष जून छ तारिख
३, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुन दिन लुम्बिनीको भ्रमण गरेका थिए ? 
(क) २०७९ साल जेठ एक गते (ख) २०७९ साल जेठ दुई गते (ग) २०७९ साल जेठ तीन गते (घ) २०७९ साल जेठ चार गते 
४, नेपाली भाषाका प्रथम कविको नाम के हो ?
(क) भानुभक्त आचार्य (ख) सुन्दरानन्द बाँणा (ग) सुवानन्द दास (घ) मोतीराम भट्ट 
५, शाहवंशीय राजाहरूमा सबैभन्दा बढी शासन गर्ने राजाको नाम के हो ?
(क) पृथिवीनारायण शाह (ख) राजेन्द्रविक्रम शाह (ग) सुरेन्द्रविक्रम शाह (घ) त्रिभुवन 
६, विश्वमा सबैभन्दा बढी इन्टरनेट प्रयोग गर्ने मुलुक कुन हो ?
(क) चीन (ख) भारत (ग) अमेरिका (घ) रुस
७, गुरुपूर्णिमा पर्व कुन दिन मनाउने गरिन्छ ? 
(क) वैशाखशुक्ल पूर्णिमा (ख) जेष्ठशुक्ल पूर्णिमा (ग) असारशुक्ल पूर्णिमा (घ) साउनशुक्ल पूर्र्णिमा  
८, नेपालको माउन्टफुजी भनेर कुन हिमाललाई भन्ने गरिएको छ ?
(क) अन्नपूर्ण (ख) मनास्लु (ग) धवलागिरी (घ) ह्लोत्से
९, जसको जस्तो भावना हुन्छ त्यस्तै किसिमको सिद्धि प्राप्त गर्छ भन्ने भनाइ कसको हो ?
(क) गौतम बुद्ध (ख) सन्त सुलसीदास (ग) भगवान् राम (घ) भगवान् कृष्ण
१०, समुद्रको किनारलाई के भनिन्छ ?
(क) तट (ख) किनार (ग) बेला (घ) उर्मी
११, नेपालको प्रथम बालसाहित्यकार को हुन् ?
(क) बालगुरु योगी आदित्य (ख) जय पृथिवीबहादुर सिंह (ग) बालसन्त मोहनशरण देवाचार्य बालगुरु षडानन्द अधिकारी 
सही उत्तर 
१–(क), २–(ग), ३–(ख), ४–(ग), ५–(घ), ६–(क) ७–(ग), ८–(ख), ९–(घ), १० (क), ११–(ख) 
स्रोत विभिन्न पत्रपत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप