बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिवि शिक्षण अस्पतालमा स्वास्थय बिमा कार्यक्रम स्थगित

शनिबार, ०४ असार २०७९, १४ : २२
शनिबार, ०४ असार २०७९

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ । शुक्रबार  एक विज्ञप्ति जारी गर्दै अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो ।

स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले २०७९ साल असार १५ गते देखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बिमा कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप