आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

साइकलबाट लडेर एक युवकको मृत्यु

शनिबार, ०४ असार २०७९, १३ : २९
शनिबार, ०४ असार २०७९

रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ खेस्रा वाङका २१ वर्षीय दिनेश वली रहेको प्रहरीले जनाएको छ ।

साइकल  चलाउने क्रममा सडकबाट  खसेर  ३०० मिटर तल पुग्दा गम्भीर घाइते भएका वलीको उपचारका लागि रोल्पा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप