रियलमीद्वारा सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक
![रियलमीद्वारा सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक](https://rpcdn.ratopati.com/media/albums/Untitled-5_fEW3at4hCM.jpg)
रियलमीले सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको सो स्मार्टफोन ब्रान्डले शुक्रबार २०२२ का दुई सबैभन्दा रोमाञ्चक स्मार्टफोन सार्वजनिक गरेको हो । विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागशिप रियलमी जिटी २ प्रोपनि सार्वजनिक भएको छ ।
रियलमीले गत वर्ष सार्वजनिक गरेको रियलमी जिटी नियो २ को सफलता पछि रियलमी जिटी ३ सार्वजनिक गरेको हो । उक्त स्मार्टफोनमा जिटी २ प्रोले प्रयोगकर्ताहरुले उचित फ्लागशिपबाट के आशा गर्छन् भनेर नयाँपन अपनाएको छ ।
जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हो । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा ०–५० % चार्ज गर्छ । जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रोे ले पेपर टेक डिजाइन र रियलमीको सुपर रियालिटी २के अमोल्ड फ्ल्याट डिस्प्ले सँगै स्वतन्त्र डिस्प्ले चिप जस्ता उत्कृष्ट फिचर, नविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबुलकारको विषय जोडेर ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत : राष्ट्र बैंक
-
च्याम्पियन्स ट्रफीबाट बाहिरिए प्रभावशाली बलर कोएट्जी
-
फिल्म ‘ममी’ बारे प्रिमिएरमा कसले के भने ?
-
सरकार आवासीय चिकित्सकका माग सम्बोधन गर्न तयार
-
संसद्मै निर्णय गर्छु, अहिले गोपनीयता खोल्दिनँ : वामदेव गौतम
-
झाडी फाडेर सुन्तला बगान