इङ्ल्यान्डको एकदिवसीय क्रिकेटमा कीर्तिमानी योगफल
शुक्रबार, ०३ असार २०७९, १९ : ३८
एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डले कीर्तिमानी योगफल बनाएको छ । इङ्ल्यान्डले नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय ५० ओभरमा ४ विकेट गुमाएर ४९८ रनको योगफल बनाउँदै कीर्तिमान बनाएको हो ।
यसअघि इङ्ल्यान्डले नै सन् २०१८ मा अष्ट्रेलियाविरुद्ध ६ विकेट गुमाएर ४८१ रनको कीर्तिमान बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डका लागि तीन खेलाडीले शतक बनाए ।
जोस बट्लरले अविजित रहदै १६२ रन बनाउँदा डाविड मालनले १२५ तथा फिल साल्टले १२२ रनको शतकीय इनिङ खेले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार
-
नौबिसे–मुग्लिङ सडक आंशिक बन्द हुने
-
संसदीय समितिमा प्रधानमन्त्री ओलीको अनावश्यक चासो, विधेयक ‘होल्ड’ गराउने तयारी !
-
सरकारका कमजोरीलाई स्वस्थ खबरदारी गर्न मुख्यमन्त्री कँडेलको आग्रह
-
विप्लवका पाँच सन्देश
-
गण्डकी प्रदेशमा पुस ९ भित्र खेलाडीले आफूलाई दर्ता गर्नुपर्ने