मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

रक्तदानबाट ५७ पिन्ट रगत संकलन

शुक्रबार, ०३ असार २०७९, १७ : १०
शुक्रबार, ०३ असार २०७९

नेपाल विज्ञापन संघ (आन)ले शुक्रबार आफ्नो ३२औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा आनले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सचिवालय भवन शान्तिनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । 
 कार्यक्रममा आनका वर्तमान तथा संघका  पूर्व पदाधिकारी, सदस्य एजेन्सी र विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियो । 
रक्तदानबाट ५७ पिन्ट रगत संकलन गरिएको आनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप