मनोज पाण्डेको बयान : उनी त्यतिबेलै डिप्रेसनमा थिइन्, मैले केही गरेको छैन
शुक्रबार, ०३ असार २०७९, ०९ : ३२
सौन्दर्य प्रतियोगिताका नाममा ८ वर्षअघि भएको यौन शोषणको घटनाका आरोपित मनोज पाण्डेले आफूले पीडित भनिएकी युवतीमाथि कुनै प्रकारको शोषण नगरेको बयान दिएका छन् ।
बुधबार काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको रिटमा पेस गरिएको पाण्डेको बयानमा आफूले युवतीमाथि कुनै शोषण नगरेको बरु युवती त्यति बेला नै डिप्रेसनको रोगी रहेको बताएका छन् ।
यस्तो छ, मनोज पाण्डेले प्रहरीमा दिएको बयान



यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
