बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

रानीमहल क्षेत्रमा डुंगा पल्टिँदा बेपत्ता भएका ८ जनाको उद्दार

बिहीबार, ०२ असार २०७९, २१ : ५९
बिहीबार, ०२ असार २०७९

पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा बेपत्ता भएका  ८ जनाको उद्दार गरिएको छ । बिहीबार कालीगण्डकी नदीअन्तर्गत रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा ८ जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका ८ जनाको सकुशल उद्दार गरिएका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी भक्ति सरा रानाले जानकारी दिइन् । उनका अनुसार र्‍याफ्टिङ गर्नेहरू भारतीय पर्यटक थिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप