पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै
बिहीबार, ०२ असार २०७९, १९ : १०
पोखरामा शनिबार साइक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरको आयोजनामा राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेको हो ।
पोखरामा साइकल चढ्ने संस्कारको विकास गर्नका लागि साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको समेत समन्वयमा प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता ४५ किलोमिटर दुरीमा हुनेछ ।
महिला र पुरुष गरी दुई विधामा प्रतियोगिता हुने महानगरको खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए । उनका अनुसार पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता र्‍यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै कालीखोलाको पुलमा पुगेर टुंगिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि