शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

बिहीबार, ०२ असार २०७९, १८ : १०
बिहीबार, ०२ असार २०७९

विप्लव नेतृत्वको नेकपाले एसपीपीविरुद्ध आन्दोलनको घोषणा गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा एसपीपीविरुद्ध असार २ गते साँझ देशव्यापी मसाल जुलुस गर्ने,  असार ३ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र असार ४ गते शहर र सदरमुकामहरूमा अन्तरक्रिया गर्ने उल्लेख गरिएको छ । 

विज्ञप्तिमा एसपीपीविरुद्ध एकजुट हुन समेत प्रकाण्डले आह्वान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप