मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

डिशहोम कमेडी हवको सह–प्रायोजक

बिहीबार, ०२ असार २०७९, १६ : ०३
बिहीबार, ०२ असार २०७९

मिडियाहवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम “कमेडी हव” को सह – प्रायोजन डिशहोम फाईवरनेटले गर्ने भएको छ ।

एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण हुने “कमेडी हव” माग्नेबुढा  (केदार घिमिरे) ले निर्देशन गरेका छन् । राजा राजेन्द्र, हिमेश पन्त, जानुका के सि, नारिया गिरी लगायत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भागसम्म प्रशारण भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप