बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक

बिहीबार, ०२ असार २०७९, १४ : ४८
बिहीबार, ०२ असार २०७९

प्रिमियर लिग फुटबलको नयाँ सिजन २०२२/२३ को खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो ।

लिगको नयाँ सिजन अगस्ट ५ बाट सुरु हुनेछ । सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्नेछ । प्रिमियर लिगको गत सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो । 

पहिलो साताको खेल तालिका -

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप