अर्थ मन्त्रालय अन्तर्गतको छलफल सकिएपछि संसद बैठकमा एमाले सामेल
बिहीबार, ०२ असार २०७९, १४ : २७
प्रमुख प्रतिपक्ष नेकपा एमाले प्रतिनिधिसभामा अर्थ मन्त्रालय अन्तर्गत विनियोजन विधेयकमाथिको छलफल सकिएपछि प्रतिनिधिसभा बैठकमा फर्किएको छ । अर्थमन्त्री जनार्दन शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा एमालेले बैठक बहिष्कार गरेको थियो ।
अर्थ मन्त्रालय अन्तर्गतको छलफल सकेर रक्षा मन्त्रालय अन्तर्गत छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने प्रक्रियामा भने एमाले पनि बैठक कक्षमा प्रवेश गरेको छ । (यसअघि अन्यथा भएकोमा सच्याइएको छ । -सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान ‘तनाव’ कम गर्न नेपालले खेल्न सक्छ यस्तो भूमिका
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु