आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एमालेको विरोधकाबीच संसदमा जवाफ दिँदै अर्थमन्त्री

बिहीबार, ०२ असार २०७९, ११ : ००
बिहीबार, ०२ असार २०७९

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद आफ्नो जवाफ दिन सुरू गरेका छन् । एमालेले अर्थमन्त्रालयका तर्फबाट अर्थमन्त्री शर्माले दिने जवाफको कार्यसूचीको विरोध गर्दै आइरहेको छ ।

एमालेले विरोध गरेपनि शर्माले अर्थमन्त्रालयमाथि उठेका प्रश्नको जवाफ सुरू गरेका हुन् । खासगरी, एमालेले बजेट बनाउँदा अर्थमन्त्रालयमा गैह्र जिम्मेवार व्यक्तिलाई सामेल गराइएको आरोप लगाउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप