मधेस प्रदेश सरकारले चार पाङ्ग्रे सवारी नकिन्ने
बिहीबार, ०२ असार २०७९, १० : ५७
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चार पाङ्ग्रे सवारीसाधन खरिद नगर्ने दाबी गरेको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९–८० को विनियोजन विधेयक पेश गर्दै सवारीसाधन खरिदमा रोक लगाइएको बताएका हुन् ।
‘आगामी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि चार चक्के सवारी साधान खरिद गरिने छैन,’ मन्त्री साहद्वारा प्रस्तुत बजेटमा भनिएको छ ।
संघ र प्रदेश सरकारहरुले खर्च कटौती र सवारीसाधन खरिद नगर्ने घोषणा हरेक वर्ष गर्ने गर्छन् । तर, सवारीसाधन खरिद रोकिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला