शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतमा २४ घण्टाभित्र कोरोनाका १२ हजारभन्दा बढी नयाँ संक्रमित भेटिए

बिहीबार, ०२ असार २०७९, १० : ३१
बिहीबार, ०२ असार २०७९

भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १२,२१३ नयाँ संक्रमित फेला परेका छन् । यसका कारण ११ जनाको मृत्यु पनि भएका ेछ ।

पछिल्लो एक दिनमा कोरोनाका ७६२४ संक्रमित उपचारपश्चात् निको भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप