शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश सरकारले चार पाङ्गे सवारी नकिन्ने

बिहीबार, ०२ असार २०७९, १० : ०२
बिहीबार, ०२ असार २०७९

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चार पाङ्ग्रे सवारीसाधन खरिद नगर्ने दाबी गरेको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९र८० को विनियोजन विधेयक पेश गर्दै सवारीसाधन खरिदमा रोक लगाइएको बताएका हुन् । 

‘आगमी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि चार चक्के सवारी साधान खरिद गरिने छैन,’ मन्त्री साहद्वारा प्रस्तुत बजेटमा भनिएको छ । संघ र प्रदेश सरकारहरुले खर्च कटौती र सवारीसाधन खरिद नगर्ने घोषणा हरेक वर्ष गर्ने गर्छन् । तर, सवारीसाधन खरिद रोकिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप