बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जिसस मनाङमा काँग्रेस र एमालेबीच गोलाप्रथाबाट भागबण्डा

बुधबार, ०१ असार २०७९, २१ : ५१
बुधबार, ०१ असार २०७९

जिल्ला समन्वय समिति मनाङमा नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । सहमति अनुसार नै बिहीवार मनोनयन दर्ता गरिने भएको हो ।

उनीहरुले प्रमुख र उपप्रमुख कसले लिने भनेर गोलाप्रथा पनि गरेका छन् । जस अनुसार एमालेको भागमा प्रमुख र काँग्रेसको भागमा उपप्रमुख परेको छ । प्रमुखमा एमालेका चिनबहादुर घले र उपप्रमुख चन्द्रबहादुर घलेलाई उम्मेदवार बनाउने सहमति पनि भएको छ । प्रमुख र उपप्रमुखको टुंगो लागे पनि सदस्यहरु बिहीबार टुंगो लाग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप