शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखा १ मा पनि बाम गठबन्धन अगाडि

शुक्रबार, २२ मङ्सिर २०७४, ०८ : ४७
शुक्रबार, २२ मङ्सिर २०७४

गोरखा - गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १को सुरुवाती मतगणनामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । सो क्षेत्रमा कांग्रेसका चिनकाजी श्रेष्ठ ४४७२
ल्याउदा माओवादी केन्द्रका हरिराज अधिकारी ४९३४ मत ल्याएका छन् ।  त्यस्तै निर्वाचन क्षेत्र नम्वर १ को ‘क’ प्रदेश सभामा कांग्रेसका घिरन थापा २५०७ ल्याएका छन् भने माओवादी केन्द्रका लेख वहादुर थापाले  ३८२९ मत ल्याएका छन् । निर्वाचन क्षेत्र नम्वर १ को ‘ख’प्रदेश सभामा कांग्रेसका राजेन्द्र वजगाइँले २४२६ ल्याउँदा एमाले रामशरण वस्नेत ३७९२ ल्याएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप