शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

कुमारी बैंक र ड्रिम इन्टरन्यासनल होटेलबीच सम्झौता

बुधबार, ०१ असार २०७९, २१ : ३१
बुधबार, ०१ असार २०७९

कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिम होटेलबीच एक सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई ड्रिम इन्टरनेसनल होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा  ड्रिमल्याण्ड इन्टरनेसनल होटेलका तर्फबाट महाप्रबन्धक राजेन्द्र पौडेल गरेका छन् । सम्झौताअनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा १५%, खानपानमा १०% र बेभरेज १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप