डेढ अर्व बढि बेरुजु देखिएको रकम तत्काल फस्र्यौट स्वास्थ्य मन्त्रालयको निर्देशन
बुधबार, ०१ असार २०७९, १९ : ०१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बेरुजु देखिएको रकम तत्काल फस्र्यौट गर्न निर्देशन दिएको छ । आर्थिक वर्ष २०७४/०७५ सम्ममा बेरुजु देखिएको १ अर्व ५८ करोड तत्काल फस्र्यौट गर्न सातै प्रदेशका सम्बन्धित निकायहरूलाई मन्त्रालयले निर्देशन दिएको हो ।
सात प्रदेशका स्वास्थ्य मन्त्रालय तथा सामाजिक विकास मन्त्रालयलाई १, ५८,०३,१३०० रुपैयाँ बेरुजु रहेको देखिएकाले फस्र्यौट गरी शुन्य बनाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ, ‘बेरुजूसँग सम्बन्धित लेखा श्रेस्ता कागज प्रमाणपत्रहरू हाल प्रदेशमा हस्ताक्षरित भएकाले सो निकायहरुमा रहेका कारण यस मन्त्रालयबाट मात्रै बेरुजु फस्र्यौट गर्न सक्ने अवस्था नरहेकाले त्यहाँ र अन्तर्गतका कार्यालयहरुको सक्रिय सहयोगमा समन्वयको अवश्यकता रहेको उल्लेख गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्नुकर हाउसको आवरणमा लागु औषध कारोबार, सञ्चालक दाजुभाइसहित ३ जना पक्राउ
-
स्टक ब्रोकर एशोसिएनद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेटवार्ता
-
कर्णाली नदीमा यात्रुवाहक हाइस खस्यो
-
पानीधारामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध
-
सीटीइभीटीको एकेडेमिक काउन्सिलमा ४ जना विज्ञ नियुक्त
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण