एसपीपी हामीलाई स्वीकार्य छैन : काँग्रेस महामन्त्री शर्मा
बुधबार, ०१ असार २०७९, १८ : १८
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकार्य नहुने बताएका छन् । बुधबार अपरान्ह ट्वीट गर्दै महामन्त्री शर्माले काँग्रेस र काँग्रेस नेतृत्वको सरकारलाई एसपीपी स्वीकार्य नुहने बताए ।
उनले भने, ‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ – नो थ्याङस् एसपीपी हामीलाई स्वीकार्य छैन । काँग्रेसको धारणा यही बन्नेछ र काँग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ ।’
समुन्नतिमा सबैको साथ स्वीकार्य हुने भन्दै सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य हुने बताए । ‘हामी साझा ढंगले प्रष्ट छौं( समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव
सदैव अस्वीकार्य ,’ शर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
-
एम्पायर स्टेट बिल्डिङको चुचुरोमा विवाह प्रस्ताव गर्ने रुसी जोडी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण