स्वास्थ्य सेवा विभागले स्तरवृद्धिका लागि माग्यो आवेदन
बुधबार, ०१ असार २०७९, १७ : ४८
स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका कर्मचारीलाई स्तर वृद्धिका लागि आवेदन मागेको छ । स्वास्थ्य सेवाका छैठौं तहसम्मका कर्मचारीलाई विभागले सूचना जारी गर्दै फारम बुझाउन अनुरोध गरेको हो ।
स्वास्थ्य सेवा नियमावली, २०५५ अनुसार हरेक वर्ष असार र पुष महिनामा स्तरवृद्धि गरिने प्रावधान अनुरुप योग्यता स्वास्थ्य सेवाका छैठौं तहका कर्मचारीलाई विभाग प्रशासन शाखामा कागजातहरूको स्वयंले प्रमाणित गरि दरखास्त बुझाउन आग्रह गरिएको छ ।
दरखास्त फारम भर्दा शुरुको नियुक्ति पत्र, स्तरवृद्धि भएको सो पत्र, जेठमा संशोधन भएको भए सोको पत्रलगायतका कागजात पेश गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अध्यादेश ल्याउने सरकारको निर्णय
-
नेपाल स्काउटका निर्देशक भट्टराई निलम्बित
-
पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा
-
जेसीबीको ठक्करबाट नागार्जुनमा बालिकाको मृत्यु
-
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
-
निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी